संसद भवन भित्रै प्रवेश गरेर लघुवित्त पीडितले गृहमन्त्री र अर्थमन्त्रीकाे मागे राजिनामा

फागुन १४, काठमाडौँ । लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध...

क्रान्तिकारी सेक्युरिटी मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा राजु दाहाल

फागुन १४, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । चाबहिल-७,...

काठमाडौँ महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा ७ करोडले बढ्यो

फागुन १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा १३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ९२ हजारले बढेको छ । काठमाडौं महानगरपालिकाले माघ महिनामा विभिन्न शीर्षकबाट ६१...

आजदेखि नारायणगढ–मुग्लिन सडक बन्द नहुने

फागुन १३, भरतपुर । दैनिक चार घन्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न...

क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न

फागुन १०, ललितपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । हिरा इटाभट्ट फर्सिडोल, ललितपुरमा सम्पन्न अधिवेशनले सुजाता रोका संयोजक...

भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

फागुन १०, काठमाडौँ । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा...

पीडित चौधरीले न्याय नपाएसम्म किनबेच वा भोगचलन गरिएमा सख्त कारबाही गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

फागुन १०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले जनतामारा सहकारी लाली गुराँस सहकारीको मिलेमत्तोमा दलाल, मिटर व्याजी, कृष्णकुमार श्रेष्ठको नाममा रहेको विवादित जग्गा नियन्त्रणमा लिएको छ । साथै उक्त पार्टीले...

अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई दल्यो कालोमोसो

फागुन ७, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले आइतबार अधिकारीको...

‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्लाको अधिवेशन सम्पन्न

फागुन ६, धादिङ । ‘कारखाना आजौं अभियान’ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा ११ सदस्यीय कमिटी निर्माण...

तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

फागुन ६, तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा...