वाग्मती र कोसी प्रदेशमा बिहानैदेखि वर्षा, तीन प्रदेशमा अझै तीन दिन वर्षा हुने

चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।...

चितवनमा चट्याङ लागेर तीन जना घाइते

चैत १३, चितवन । चितवनमा गएराति चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११...

अखिल (क्रान्तिकारी) द्वारा ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया सम्पन्न

चैत ७, काठमाडौँ । सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा...

कवि ‘भावुक’ को १६ औँ कृति तथा भीष्मराज ढुङ्गेलको तेस्रो कृति एकसाथ लोकार्पण

चैत ५, काठमाडौँ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा...

रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

चैत ४, काठमाडौँ । रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएकाे हो ।...

नुवाकोटमा ‘राष्ट्रिय स्वाधीनताको रक्षा र एमसीसी खारेजी’ विषयक अन्तरक्रिया

फागुन ३०, नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नुवाकोटको आयोजनामा ‘राष्ट्रिय स्वाधीनताको रक्षा र एमसीसी खारेजी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश...

सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था भक्तपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय...

मिटरव्याजपीडित र सरकारबीच चार बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

फागुन २९, काठमाडौँ । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बनाएको वार्ता टोली र पीडितबीच...

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

फागुन २३, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक...

शालीन पोखरेलको मृत्युको सत्य तथ्य सार्वजनिक गर्न क्रान्तिकारी महिला सङ्गठनको माग

फागुन २२, काठमाडौँ । “हामी प्रहरी प्रशासनलाई बिना कुनै दबाब स्वतन्त्र ढंगले निष्पक्ष छानबिन गरी शालीन पोखरेलको मृत्युको सत्य तथ्य बाहिर ल्याउन र दोषी जोसुकै भएपनि कडाभन्दा कडा सजायको माग...