क्रान्तिकारी कम्युनिस्ट पार्टीले मनायो संयुक्त रूपमा ३५औँ जनआन्दोलन दिवस
चैत २४, मकवानपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नम्बर प्रदेश समितिको आयोजनामा मकवानपुरको हेटौँडामा तीन जिल्लाको संयुक्त रूपमा ३५औँ जनआन्दोलन दिवस सम्पन्न भएको छ । शनिबार हेटौँडामा सम्पन्न विशाल...