नागढुंगा सुरुङमार्गको प्रयोग शुल्क निर्धारण

साउन २९, काठमाडौँ । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सुरुङ मार्गबाट प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि अलग–अलग दस्तुर तोकेको हो...

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

साउन २६, चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३०...

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको जनाएको छ । मौसम...

पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

साउन २३, काठमाडाैँ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना रहेको जनाएको...

स्टार्ट गरेरै छाड्दा भिरबाट खस्यो बस

साउन १९, चितवन । आँबुखैरेनीको ऐना पहरामा आइतबार दिउँसो दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन आउने यात्रुको सङ्ख्या कम...

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

साउन १८, चितवन । विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

साउन १६, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

बागमतीका मुख्यमन्त्री लामाले तीन मन्त्री नियुक्त गरे

साउन १४, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई...