कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत २७, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आइतबार चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१...

आज पहाडी भागमा आंशिक बदली रहने

चैत २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

आजको मौसमी विवरण

चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...

मौसममा सामान्यदेखि पूर्णरुपमा बदली, धेरै ठाउँमा वर्षा र केही ठाउँमा हिमपात

चैत १८, काठमाडौँ । महाशाखाका अनुसार मौसममा सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...

आज दिउँसो चारवटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी,...

कैलालीको सुखड बजारमा भव्य रूपमा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २६, कैलाली । अखिल नेपाल महिला सङ्गठन केन्द्रीय समितिले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । कैलालीको सुखड बजारमा हजारौँको र्याली निकालेर सभा आयोजना गरी...

जीप दुर्घटना हुँदा ६ जना भारतीय नागरिक घाइते

फागुन २३, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाकाे महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४० नम्बरको...

सुदूर-पश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

फागुन २१, धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको...

एचगाउँबाट ९ किलो चरेशसहित तीन जना पक्राउ

फागुन १०, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र...

धनगढीमा उत्पन्न तनाव साम्य नहुँदा स्थानीय प्रशासनले लगायो निषेधाज्ञा

मंसिर १५, धनगढी । दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय...