साउन ३२, कैलारी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । गुरही पर्व थारू समुदायको विशेष पर्व हो । सो पालिकामा...
साउन २९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको...
साउन २४, धनगढी । कैलालीमा अविरल वर्षासँगै चुरे पहाडमा आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा...
साउन २०, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
साउन १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी...
साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला...
साउन ८, डोटी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सोमबार सम्पन्न भएको छ । सम्पन्न बैठकले निरजको संयोजकत्वमा सह–संयोजकद्वय निर्मल र आकाश गरि २१ सदस्यीय जिल्ला...
साउन ८, काठमाडाैँ । बैतडीमा पहिरोले घर पुरिँदा २ जना आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा २५...
साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...
साउन ७, काठमाडाैँ । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको...