कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...
कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो...
कात्तिक १३, काठमाडौँ । वैकल्पिक पशुपोषणको नर्वे–नेपाल परियोजना पशुपालन क्षेत्रमा वैकल्पिक दाना तथा दानाजन्य पशु स्वास्थ्यवर्द्धक वस्तुको अध्ययन तथा अनुसन्धानका लागि अगाडि बढीरहेको उदाहरणीय सिर (https://site.nord.no/ceer/) परियोजनाले झन्डै दुई बर्ष...
कात्तिक १२, ललितपुर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने...
कात्तिक १२, मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागमती–६ ठाडीखोलाका सन्तोष दर्लामीको मृत्यु भएको हो । झुरझुरेबाट...
कात्तिक १०, काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र...
कात्तिक ९, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट...
कात्तिक ५, काठमाडौँ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको बागमती प्रदेशको ७२०९ नम्बरको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा छ जनाको मृत्यु भएको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा...
कात्तिक ५, काठमाडौँ । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर...
कात्तिक ५, काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको...