रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ घाइते

जेठ २२, काठमाडौँ । रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आइतबार बिहान रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट...

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा सबै उडान रोकियो

जेठ १७, काठमाडौँ । विमानस्थलमा ट्याङ्कर पल्टिँदा पोखराको विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । मंगलबार पोखराको विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो...

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

जेठ १६, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेपछि आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको...

नेकपा (समाजवादी) का प्रवक्ता तामाङ दुर्घटनामा परि घाइते

जेठ १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का प्रवक्ता मानबहादुर तामाङ दुर्घटनामा परि घाइते भएका छन् । आइतबार बा १० च ९३ नम्बरको आफ्नै कारमा काठमाडौँ आउँदै गर्दा सिन्धुलीगढीको...

सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र ६ विदेशी

जेठ १५, कास्की । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझैँ...

ग्याँस बुलेटमा भिषण आगलागी, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जेठ १३, चितवन । नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । शुक्रबार दिउँसो चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको हो...

सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत

जेठ १२, दैलेख । दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १...

आज मेघ गर्जन रचट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । आज (मङ्गलबार) देशभरका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

वैशाख २, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राति नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो...

पोखरामा समाजवादीसहित सात राजनैतिक दल (डि.एस.ए.) को कार्यक्रम सम्पन्न

वैशाख २७, पोखरा । सात राजनैतिक दलको डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को पोखरामा चुनावी कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पोखराको जरेबाको फिस्टेल पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा (समाजवादी) को...