एमालेका हरि गुरुङ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश

भदौ २१, काठमाडौँ । बुटवल, संघ र प्रदेशको चुनाव नजिक आउँदै गर्दा अरु पार्टीबाट राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा एमालका हरि गुरुङ जनमुक्ति पार्टीमा...

स्व. गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस मनाइयो

भदौ १४, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् एम. एस. थापा मगरले स्व. खपाङ्गीको योगदानमाथि...

रुसले निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने

भदाै १२, काठमाडौँ । रुसले आफ्नो पछिल्लो निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने लागेको छ । भारतसँग भएको वार्ताको क्रममा अपग्रेड लडाकु बिमान बेच्न तयार भएको हो । भारतले रुससँग...

नेता राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सुदर्शनको माग

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र,...

तनाव बढ्दै गएपछि ताइवानले चीनलाई थर्कायो

भदाै १०, एजेन्सी । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले...

लघुवित्त संस्थाहरूको शोषणविरुद्ध आन्दोलनमा उत्रिन पीडितहरूलाई नेकपा (बहुमत) को आह्वान

भदौ ८, काठमाडौँ । नेकपा (बहुमत) ले सर्वसाधारण जनताले सहकारी र लघुवित्तका नाउँमा लिएको सम्पूर्ण ऋण मिनाहा गरी बन्धकी राखिएको जनताको सम्पूर्ण सम्पत्ति फिर्ता गर्न सरकारसँग माग गरेको छ ।...

एकीकृत जनयुद्ध : नेपाली क्रान्तिको कार्यभार

१. पृष्ठभूमि उदयमहान् जनयुद्धको एघारौँ योजना (२०६१) प्रत्याक्रमणमा प्रवेशको पहिलो योजना थियो । त्यसको एक वर्षपछि २०६२ मा बाह्रौँ योजना लागू भयो । यसलाई प्रत्याक्रमणको दोस्रो योजना प्रस्ताव गरियो ।...

भोलि भदाै ७ गते मंगलबार नेपाल बन्द

भदाै ६, काठमाडाैँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदाै ७ गते भोलि (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन् । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमती...

दक्षिणकोरियाले बेलुनमार्फत आफ्नो देशमा खतरनाक भाइरस फैलाएको जनगणतन्त्र कोरियाको खुलासा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (DPRK) मा आपत्कालीन महामारीविरोधी कार्यको समीक्षा गर्ने राष्ट्रिय बैठक अगस्त १०, २०२२ मा जारी रहेको कोरोना भाइरस सङ्कट अन्त्य गर्ने कार्यबाट प्राप्त सफलता र अनुभवको समीक्षा गर्न...

चीन र भारतका सेना हतियारसहित रुस जाँदै

भदाै ३, काठमाडौँ । रुसी सेना र चिनियाँ सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । चीनले रुससँग चीनले संयुक्त सैन्य अभ्यासको लागि आफ्नो सेनाको एक टुकुडी चीन पठाउने...