क्रान्तिकारी महिला सङ्गठनको अधिवेशन सम्पन्न, संयोजकमा अम्बिका मुडभरी

असार १९, काठमाडौँ । क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघबीच एकता अधिवेशन सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा मंगलबार सम्पन्न भएको अधिवेशनले अम्बिका मुडभरीको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय...

क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा हुने

असार १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य 'किरण' को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक...

चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै

असार १०, काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै छन् । मंगलबारदेखि काठमाडौँमा हुने नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका वेइडोङ तीन...

मुख्यसचिव डा.वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा पदमुक्त

असार १०, काठमाडौँ । नेपालको इतिहासमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने मुख्य सचिव भ्रष्टाचार मुद्दामा पदमुक्त बनेका छन् । आइतबार अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.वैकुण्ठ...

जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत गृहमन्त्रीको देखियो : महामन्त्री शर्मा

असार ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रश्न उठाउँदै फरार जीबी राईलाई पक्राउ गर्ने...

क्रान्तिकारी किसान महासंघ नेपालको एकता भेला सम्पन्न, संयोजकमा तामाङ

असार ९, काठमाडौँ । क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलाले सिताराम तामाङको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सचिवालय सदस्य प्रकाशप्रति श्रद्धाञ्जली

असार ८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सचिवालय सदस्य प्रकाशको निधनको १३ औँ दिनमा आयोजित कार्यक्रमलाई पार्टीका...

चुरेको संरक्षणमा मुख्य ब्यबधान सरकारको द्वेध चरित्र

असार ६, काठमाडौँ । नेपालमा चुरे संरक्षणको आवाज पटक पटक उठ्दै आएको छ । तर चुरे क्षेत्रको प्राकृतिक सम्पदा र जीवजन्तुको विनास रोकिएको छैन । सरकार, समाज र जनता सबैले...

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै

असार ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान ९.४५ बजे स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपति पौडेल...

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

असार ५, काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा...