प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कात्तिक १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटघाट भएको हो । स्रोतका अनुसार...

गाजामा भइरहेको नरसंहारबारे पुटिनको धारणा, तेस्रो विश्वयुद्धको केन्द्र इजरायल बन्ने खतरा !

कात्तिक १०, काठमाडौँ । इजरायलले गाजा पट्टीमा जारी राखेको नरसंहारबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक सार्वजनिक रुपमा धारणा सार्वजनिक गरेका छन् । पुटिनको धारणाले विश्वभर हलचल नै ल्याएको छ...

गाजापट्टीमा प्रवेश गर्न खोज्दा इजरायली ट्यांक ध्वस्त

कात्तिक ८, काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्दैछ । अहिलेसम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन । गाजा...

गाजामा भइरहेको नरसंहार रोक्न नागरिक अगुवाहरुको आह्वान

कात्तिक ३, काठमाडौँ । नेपालका नागरिक अगुवाहरूले प्यालेस्टाइन गाजामा भइरहेको नरसंहार रोक्न आह्वान गरेका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै इजरायलले हमास नियन्त्रित गाजामा नरसंहार गरेको आरोप लगाएका...

प्यालेस्टाइनमाथिकाे युद्ध अपराध राेक : कञ्चन

कात्तिक २, काठमाडौँ । इजरायलमा भइरहेको युद्धविरुद्ध नेपालमा प्रदर्शन गरिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली...

एनआरएनए केसी समूहको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु

असोज ३०, काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको आज अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ । संघको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दार विचाराधिन अवस्था रहेको र उच्च पाटनले १५...

अदालतकाे आदेश सरकारले कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

असोज २९, काठमाडौँ । विगत लामाे समयदेखि अन्यायमा पर्दै आएका गाेर्खा सैनिकहरुकाे पक्षमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भण्डाफाेर अभियान चलाउने चेतावनी...

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

असोज २८, काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ । संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई...

प्रगतिशील कानुन व्यवसायी संगठनको एकता भेला सम्पन्न

असोज २८, काठमाडौँ । प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको...

नेपालको भू-भाग कालापानी क्षेत्रबाट भारतीय सेना तुरुन्त फिर्ता गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय शासक हैकमवादी नीतिको तीब्र विरोध गरेको छ । पार्टी प्रवक्ता कञ्चनले शनिबार प्रेस वक्तव्यमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र...