एमसीसीका विरुद्ध सिंहदरबार अगाडि चार कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

भदाै १३, काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त आहुती नेतृत्वको वैज्ञानिक कम्युनिस्ट पार्टी,...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा एमसीसी परियोजनाको २०६ रोपनी जग्गा कब्जा

भदाै १३, काठमाडौँ । एमसीसी परियोजना कार्यान्वयन हुन नदिने उद्घोष गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्थानीय जनताको सहभागितामा काठमाडौंको जरसिंह पौवा (लप्सीफेदी) मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०६ रोपनी जग्गा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा अस्नैया चोकमा मसाल जुलुस

भदाै १३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैया चोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता...

क्रान्तिकारी कम्युनिस्ट पार्टी इलामको एकता अधिवेशन सम्पन्न

भदाै १३, इलाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा ९ सदस्यीय इलाम जिल्ला संगठन समिति...

चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग गर्दै भोलि देशब्यापी संयुक्त प्रदर्शन

भदाै १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित चार कम्युनिस्ट पार्टीद्वारा भोलि राष्ट्रघाती एमसीसीविरूद्ध देशब्यापी रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष  किरण,...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा फासिवादी कदमका विरुद्ध सडकमा उत्रिन अपिल

भदाै १२, काठमाडौँ । एमसीसी खारेजी आन्दोलनको क्रममा पार्टीका केन्द्रीय नेताहरु गिरफ्तार पर्न थालेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सरकारको तीव्र विरोध गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले बुधबार जारी गरेको...

“गो ब्याक एमसीसी, नो एमसीसी” का नाराले रङ्गिँए सडकका भित्ताहरू

भदाै १२, काठमाडौंँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी खारेजीको माग गर्दै प्रत्येक जिल्लाका सदरमुकाम क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी’ का नारा लेखिनेक्रम तीव्र पारेको छ । भोलिबाट एमसीसी...

काभ्रेबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै "गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार...

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीए कार्यालय घेराउ गर्ने

भदाै १२, काठमाडौँ । संसद र सरकार बाहिर रहेका ९ वटा ट्रेड युनियन सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीसी सम्झौता कार्यान्वयन गर्ने संस्था एमसीए–नेपालको कार्यालय घेराउ गर्ने भएको छ...

राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन

भदाै ११, विराटनगर । राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको सच्चा देशभक्तहरुको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नम्बर १ ले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको छ...