क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न

साउन १३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न भएको छ । आज अर्थवादी, अराजकतावादी र एकता विरोधीहरुलाई समाप्त पार्दै रुपन्देहीको तिलोत्तमा सम्पन्न भएको छ...

दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

साउन १३, काठमाडाैँ । दाङको लमही-घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७...

वास्तविक सुकुम्बासीलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्छौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग,...

अखिल (क्रान्तिकारी) प्रदेश पाँचको बैठक सम्पन्न

साउन ८, दाङ । अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता भेला, प्रशिक्षण तथा बैठक भालुबाङमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले नवीन खड्काको संयोजकत्वमा मनोज थापा (लुम्बिनी) र इन्दु ओली (राप्ती) सहसंयोजक...

आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

अर्घाखाँचीको पणेनामा रास्कोटीको घर पुरिँदा ३ बालबालिकाको मृत्यु

असार १९, काठमाडाैँ । अर्घाखाँचीको पणेनामा खसेको पहिरोले घर पुरिँदा ३ बालबालिकाको मृत्यु भएको छ । पाणिनि १ पणेनाको गोहनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको...

मिटरब्याजी रमानन्द बानियाँको घर विप्लव नेकपाको कब्जामा

असार ९, काठमाडाैँ । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी कुख्यात मिटरब्याजी रमानन्द बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा नेकपाले उक्त...

आज ६ वटा प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

असार १, काठमाडाैँ । आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट...

दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।...

आज चार प्रदेशमा वर्षाको सम्भावना

जेठ १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका चार प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ । सोमबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित...