क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

असार ३०, धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइतबार १५ नं. ब्यूरोका सदस्य तथा सुनसरी जिल्ला सचिव पारस लिम्बूकी नातिनी नामसिमा लिम्बूको निधनको तेस्रो दिन श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको...

सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

फागुन १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका वैकल्पिक पोलिटव्यूरो सदस्य सोमानसिँह तामाङका बुवा सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल 'गौरव' ले...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त

फागुन ९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समिति नवलपरासीले थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न–०४ दिब्यनगर निवासी उहाँको कान्छी बुहारी...

महाकुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु

माघ १६, काठमाडाैँ । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मङ्गलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय...

आज सहिद दिवस देशभर मनाइँदै

माघ १६, काठमाडौँ । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७...

कम्युनिस्ट नेता सुनारीको श्रद्धाञ्जली सभा सम्पन्न

पुस २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारीको श्रद्धाञ्जली सभा गरिएको छ । आइतवार उहाँको निवास बुटवल उप महानगरपालिका–१९ मा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

पुस १३, काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

पुस १२, नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति उपचारकोक्रममा निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्या...

काठमाडौँका पूर्वमेयर प्रेमलाल सिंहको निधन

पुस १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा...

अध्यक्ष प्रचण्डद्वारा राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

मङ्सिर ९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडास्थित...