भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

मङ्सिर २२, चितवन । संघीय सरकार अन्तरगतको भरतपुर अस्पतालले औपचारिक रुपमा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले आज (सोमबार) ट्रमा सेन्टर भवन र कम्पाउण्डीङ...

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

मङ्सिर १७, चितवन । एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने...

भरतपुर अस्पताल देशकै उत्कृष्ट बन्यो

मङ्सिर १२, काठमाडौँ । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने...

आज विश्व मधुमेह दिवस मनाइँदै

कात्तिक २८, बाँके । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो संयुक्त राष्ट्रसङ्घको आह्वानमा...

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

कात्तिक २६, काठमाडौँ । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ...

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि तनाव

कात्तिक २४, चितवन । रतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको छ । पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको उपचारको क्रममा मृत्यु...

आज विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

कात्तिक २२, काठमाडौँ ।  ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष ८...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक २०, काठमाडौँ । ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’...

आज विश्व पक्षाघात दिवस मनाइँदै

कात्तिक १२, काठमाडौँ । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।...

सङ्घर्षरत नर्सको माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय

कात्तिक ३, काठमाडौँ । पारिश्रमिकका लागि सङ्घर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव...