विश्व दुध दिवस २०८१, सेवाग्राहीहरूलाई दुग्धजन्य परिकार वितरण

जेठ १९, ललितपुर । पशु सेवा कार्यालय, ललितपुर, बागमती प्रदेशद्वारा आयोजित “विश्व दुध दिवश – २०८१ तथा दुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुसार चौंथो दिन शुक्रबार पशु...

आज २४औँ विश्व दुध दिवस मनाइँदै

जेठ १९, काठमाडौँ । आज २४औँ विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘दूध तथा दुग्धजन्य पदार्थको सेवन : दुग्ध व्यवसायको प्रबर्द्वन’ भन्ने नारासहित यो वर्ष विश्व दूध दिवस...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

नेपालमा ओमिक्रोनको नयाँ सब-भेरियन्ट पुष्टि

जेठ ११, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ओमिक्रोनको नयाँ सव भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी...

आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मौसम...

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

वैशाख २९, काठमाडौँ । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गर्दै २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको...

आज पाँच प्रदेशमा हावाहुरीको सम्भावना

वैशाख १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक...

राजधानी काठमाडौँलाई प्रदुषणबाट जोगाऔँ

वैशाख ११, काठमाडौँ । “विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडाैँ” भन्ने समाचार प्रकाशित भएपछि सर्वसाधारणले सरकार, राजनीतिक नेतृत्वलाई कम्तीका एक क्षेत्रमा भए पनि राजधानीलाई पहिलो नम्बरमा पुर्याएको भनेरे सामाजिक सञ्जालमा कटाक्ष...

आज अन्तर्राष्ट्रिय खुशी दिवस

चैत ७, काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुशी दिवस । आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ । संयुक्त...

आज विश्व मिर्गौला दिवस, चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

चैत १, काठमाडौँ । विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ...