तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

भदाै १०, तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो । नयाँ मेडिकल कलेज...

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा दुई दिन अवरुद्ध हुने

भदाै ५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि...

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

साउन २६, चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३०...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

साउन १६, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो...

आज साउन १५ : खीर खाएर मनाइँदै

साउन १५, काठमाडौँ । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको...

साउनमा माछा–मासु किन नखाने ? यस्तो छ कारण

साउन ८, काठमाडौँ । साउन धर्मकर्म गर्ने महिना । साउनको महिना धेरै दृष्टिकोणले विशेष मानिन्छ । साउनमा विशेष गरी भगवान शिवको पूजा– पाठ, तीर्थ व्रत गर्ने हिन्दू धर्मावलम्बीमा परम्परा रहिआएको...

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

साउन ५, कास्की । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असार २५ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।...

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

साउन ४, नारायणगढ । चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार उक्त अवधिमा एक हजार ५४८ पुरुष र एक हजार...

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

साउन १, काठमाडौँ । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट...

आज साउने सङ्क्रान्ति पर्व : लुतो फाल्ने दिन

साउन १, काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग...