छठ पर्व आजदेखि सुरु

कात्तिक ८, जनकपुरधाम । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन...

आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कात्तिक ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली...

आज नेपाली महिला फुटबल टिमले इरानसँग खेल्दै

कात्तिक ७, काठमाडौँ । आज नेपाली महिला फुटबल टोलीले इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा महिला एसियन...

आज हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका पहाडी भू-भागमा आंशिक...

आजको लागि विदेशी मुद्राको विनिमय दर

कात्तिक ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ...

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कात्तिक ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बोलेरो करिब पाँच सय मिटर तल खसेको हो। घटनास्थलमा तीन...

तिहारको मुख्य दिन भाइटीका लगाइयो, सकियो तिहार

कात्तिक ७, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ...

भाइटीका लगाउँदा कता फर्किने ?

कात्तिक ६, काठमाडाैँ । आज तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी...

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

कात्तिक ६, काठमाडाैँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा...

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ, देशभर विविध कार्यक्रम गरी मनाइँदै

कात्तिक ५, काठमाडाैँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं...