मनसुनमा चार लाख बढी घरधुरी प्रभावित हुने आकलन, प्रभावकारी पूूर्वतयारी खोइ ?
असार १, काठमाडौँ । मनसुन सँघारमा छ, खासगरी मुख्य खाद्यबाली धानको खेती गर्ने किसान यसैको पर्खाइमा छन् । तर मनसुन किसानका लागि सकाल लिएर मात्र भित्रिँदैन, कतिपय क्षेत्रमा विपद् पनि...