कात्तिक ५, काठमाडाैँ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि...
कात्तिक ५, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ। विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै...
कात्तिक ४, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यही २०८२ साल असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडाैँमा सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको...
कात्तिक ४, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन तयारीका विषयमा दलहरूबीच समन्वय गर्न प्रधानमन्त्रीले...
कात्तिक ४, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९...
कात्तिक ४, कञ्चनपुर । इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन...
कात्तिक ४, चितवन । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै आज विहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु...
कात्तिक ३, काठमाडौँ । आज कुकुर तिहार । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन...
कात्तिक ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ...
कात्तिक ३, काठमाडौँ । पारिश्रमिकका लागि सङ्घर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव...