असार २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।...
असार २०, काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदैछ।...
असार २०, टिकापुर । कैलालीकाे कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका ३ हजार बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख...
असार १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म चलेको एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । मङ्गलबार पार्टीका संयोजक...
असार १९, काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो...
असार १९, काठमाडौँ । क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघबीच एकता अधिवेशन सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा मंगलबार सम्पन्न भएको अधिवेशनले अम्बिका मुडभरीको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय...
असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर साधारणदेखि पूर्णतया बदली...
काठमाडौँ । “पुष्पलालको नीतिलाई अवलम्वन नगरी कम्युनिष्ट आन्दोलनले सही दिशा र गति लिन नसक्ने तथा जनता र राष्ट्रका समस्या पनि हल हुँदैनन् । देशको विगतदेखि अहिलेसम्मको वस्तुगत स्थितिले यही यथार्थ...
काठमाडौँ । नियात्रा लेखनका क्षेत्रमा प्रशिद्धि कमाएका नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित ‘बादलडाँडा’ ‘पद्मश्री पुरस्कार २०८०’ का लागि छानिएका १५ पुस्तकको सूचिमा पर्न सफल भएको छ । जीवा लामिछानेद्वारा हस्ताक्षरित खेमलाल...
असार १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य 'किरण' को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक...