प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित, राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्ने
साउन ३१, काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा...