अखिल क्रान्तिकारी नवलपरासीको जिल्ला सम्मेलन फागुनमा हुने
पुस ३०, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्ला सम्मेलन गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति नवलपरासीका संयोजक रमेश पाण्डेयका अनुसार सङ्गठनको जिल्ला...
