एसईईको नतिजा आज सार्वजनिक हुँदै

असार १३ , काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित गर्दैछ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ...

महामन्त्रीको दाबी गर्दै मुकुल ढकालले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

असार १२, काठमाडाैँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै...

पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान

असार १२, वीरगञ्ज । खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न...

मतदाता नामावलीमा नाम छुटेकाले दर्ता गराऊँ : निर्वाचन आयोग

असार १२, काठमाडाैँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई नाम दर्ता गराउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन...

एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

असार १२, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ। परीक्षा नियन्त्रक डा....

साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

असार १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल 'गौरव' ले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको तर इरानको सरकार सही छ भनेर होइन, इरानको सार्वभौमिकतामाथि...

आजको लागि विदेशी मुद्राको विनिमय दर

असार १२, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ...

आज केही भूभागमा ठूलो वर्षाको सम्भावना

असार १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी...

‘अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन आह्वान’

असार ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ । मङ्गलबार...

संघीय प्रहरी विधेयकमाथि गहिरो छलफल आवश्यक : प्रचण्ड

असार ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा...