अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै नेकपाको विरोध
कात्तिक ६, काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले धार्मिक सञ्जाल खडा गरेको भन्दै विरोध जनाएको छ । संसारभर...