वैशाख १ देखि ‘ब्रिज कोर्स’ र ‘इन्ट्रान्स तयारी’ कक्षा चलाउन सरकारको रोक
चैत १६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी (इन्ट्रान्स) कक्षाहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ।...
