आजको विदेशी मुद्राको विनिमय दर

पुस १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

पुस १५, काठमाडौँ । गुरुङ समुदायको आज नयाँ वर्ष अर्थात् 'तमु ल्होसार’ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज 'तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’...

महासचिव किरणको स्वास्थ्य लाभको कामना

पुस १४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले पार्टीका महासचिव किरणको स्वास्थ्य लाभको कामना गरेका छन् । कार्यवाहक महासचिव गौरवले पौष १३ गते एक वक्तव्य जारी गर्दै...

आजका लागि फलफूल तथा तरकारीको मूल्य

पुस १४-, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले जारी गरेको मूल्यसूची अनुसार आज गोलभेँडा ठूलो (भारतीय)...

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु

पुस १४-, काठमाडौँ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली...

कालीकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

पुस १४, काठमाडौँ । कालीकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी...

सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

पुस १३, खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

पुस १३, काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको...

आजको विदेशी मुद्राको विनिमयदर

पुस १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन...

आज देशभरको मौसम बदली, ठाउँठाउँमा वर्षा हुने सम्भावना

पुस १३, काठमाडौँ । आज देशभरको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...