आज विश्व बसोवास दिवस मनाइँदै

असोज २१, काठमाडौँ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ...

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

असोज २१, काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मङ्सिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।...

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

असोज २१, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।...

आज पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा मध्यम वर्षा हुने

असोज २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरको प्रथम भेला सम्पन्न

असोज २०, मकवानपुर । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला मङ्गलबार सम्पन्न भएको छ। उक्त भेलाले सद्दाम हुसेनकाे नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

असोज २०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका...

अखिल (क्रान्तिकारी) को स्थगित सम्मेलन मङ्सिर २३ र २४ मा हुने

असोज २०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय...

आज पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

असोज २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा...

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

असोज २०, काठमाडौँ । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ...

आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

असोज १९, काठमाडाैँ। आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रक गरी मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन्...