देशभर मनसुनी वायु सक्रिय, बिहीबारसम्म वर्षाको सम्भावना

असार १४, काठमाडौँ । आजदेखि देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौँ, कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ...

ट्राफिक प्रहरीद्वारा सवारी चालकलाई सचेतना जगाउँन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान शुरू

असार १३, काठमाडौँ । ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गर्नको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउँन र स्व–अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान...

कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प

असार ९, काठमाडौँ । कास्कीमा आज बिहान लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...

चार प्रदेशमा मनसुनी वायुको प्रभाव, प्रदेश १ मा भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको...

पश्चिमी इराकमा भएको हवाई हमलामा ४ आईएस लडाकुको मृत्यु

असार ६, काठमाडौँ । इराकमा भएको हवाई हमलामा इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ । पश्चिमी इराकमा आइतबार इराकी सशस्त्र सेनाले...

मनसुन पुर्वी नेपालमा केन्द्रित

असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र रहेको छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव...

मौसममा बदली, आज केही स्थानमा भारी वर्षा हुने सम्भावना

असार ४, काठमाडौँ । देशभरको मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती...

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका दुइजनाको मृत्यु, एक घाइते

असार ३, ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका...

आज मुलुकका केही भू–भागमा भारी वर्षाको सम्भावना

असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य...

आज प्रदेश एक र मधेसमा भारी वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...