आज बागमती र मधेश प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

वैशाख १९, काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ...

उम्मेदवारी फिर्ता लिने समय अन्तिम दिन आज

१६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । यो अवधिमा फिर्ता नलिएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने तयारीमा...

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आजदेखि छानबिन सुरु

वैशाख १४, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार...

रुसी सेनाले युक्रेनको मुख्य शहर मारियोपोल कब्जामा लियो

वैशाख १०, काठमाडौँ । रुसी सेनाले युक्रेनको सैन्य कारवाही थालेको ५७ दिनपछि मारियोपोल शहर कब्जामा लिएको छ । युक्रेनको मुख्य शहर मारियोपोल रुसले कब्जामा लिएको हो । रुसले मारियोपोलमा लुकेर...

मनवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

वैशाख ७, काठमाडौँ । मकवानपुर जिल्लामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गम्भीर घाइते भएका जीतबहादुर गोलेको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै...

बझाङको सैनपसेला केन्द्र बनाएर ४.१ रेक्टरको भूकम्प

वैशाख ६, काठमाडौँ । बझाङ जिल्लाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प मंगलबार बिहान ६ः०३ बजे गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर...

नेपालमा आज ३६ जना कोरोना संक्रमित डिस्चार्ज भए

वैशाख ४, काठमाडौँ । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल ३ हजार ४ सय ८९ नमूना परीक्षण गर्दा थप १२ जनामा संक्रमण...

संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै जारी गर्ने

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय...

चीनमा आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द

वैशाख १, काठमाडौँ । चीनमा लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द गरिएको छ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेकोले लागू गरिएको लकडाउनका कारण एप्पल...