नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्ने ‘कम्युनिस्टहरु’ बदमास हुन् : अध्यक्ष किरण
चैत २७, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्नेहरु कम्युनिस्टको आवरणमा बदमास भएको टिप्पणी गर्नुभएको छ । सुर्खेत पुगेर एउटा...