काठमाडौँमा विश्व महिला सैद्धान्तिक सेमिनार हुँदै, महासचिव गौरवले दिए सफलताको शुभकामना
मङ्सिर ३, काठमाडौँ । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार नोभेम्बर २७ देखि २९, २०२५ सम्म काठमाडौँमा आयोजना गरिएको छ । उक्त सम्मेलनमा विभिन्न वाम घटक निकट महिला संगठनहरुको सहभागिता हुने...
