गोरखापत्र संस्थानमा कार्यरत १२ जना कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर
साउन १०, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा कार्यरत १२ जना करारका कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर गर्दै सो नियुक्ति खारेज गर्दै नियुक्ति प्रक्रियामा संलग्न कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितका...