नेपाल वायुसेवाद्वारा तीनवटा जहाज किन्न बोलपत्र आह्वान

कात्तिक ५, काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आइतबार एक सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको...

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

कात्तिक ५, काठमाडौँ । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर...

धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प

कात्तिक ५, काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको...

सुविधासम्पन्न भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण

कात्तिक ४, चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान...

आजको विदेशी मुद्राको विनिमय दर

कात्तिक ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३०...

आज दशैंको सातौं दिन फुलपाती भित्र्याएर मनाइँदै

कात्तिक ४, काठमाडौँ । आज दशैंको सातौं दिन । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती घरमा भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा...

गाजामा भइरहेको नरसंहार रोक्न नागरिक अगुवाहरुको आह्वान

कात्तिक ३, काठमाडौँ । नेपालका नागरिक अगुवाहरूले प्यालेस्टाइन गाजामा भइरहेको नरसंहार रोक्न आह्वान गरेका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै इजरायलले हमास नियन्त्रित गाजामा नरसंहार गरेको आरोप लगाएका...

आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा

कात्तिक ३, काठमाडौँ । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । काठमाडौँ उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुहेश्वरी लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजा गरिरहेका छन् ।...

आजको विदेशी मुद्राको विनिमय दर

कात्तिक ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ...

नेपालले गर्‍यो गाजाको अस्पतालमा भएको आक्रमणको निन्दा

कात्तिक ३, काठमाडौँ ।  नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा...