इच्छुक प्रतिष्ठानकाे बाह्राैँ प्राज्ञसभा काठमाडौँमा सम्पन्न

असाेज, २९ काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे बाह्राैं प्राज्ञसभा सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे । सभालाई...

आजको विदेशी मुद्राको विनिमय दर

असोज २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ...

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

असोज २९, काठमाडौँ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति...

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँले घट्यो

असोज २८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले...

नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज २८, काठमाडौँ । नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा प्राकृतिक स्रोतसाधन, व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय सरकार, आदिवासी जनजाति र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार...

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

असोज २८, काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ । संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई...

बाबा बचत तथा ऋण सहकारी संस्था भक्तपुरको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

असोज २८, भक्तपुर । मध्यपुरस्थित शंखधर चोकमा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा भएको सभामा नेफ्स्कुनका केन्द्रीय...

कपन साततलेका बासिन्दा उपत्यका विकाश प्राधिकरणको दैलोमा

असोज २८, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनका स्थानीयले केही महिनाअघि महानगरपालिकाले नगरपालिकाको वडा १० साततले कपन र महानगरपालिका वडा ७/६ मा विवादमा रहेको खोला सिमा र स्ल्याब फुटाएर लथालिङ्ग छाडेर...

आज विश्व हात धुने दिवस विविधि कार्यक्रम गरी मनाइँदै

 असोज २८, काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ...

आज तीन प्रदेशमा हल्का वर्षा हुने

असोज २८, काठमाडौँ ।  हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम...