जुम्लामा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

भदौ २, जुम्ला । चट्याङ लागेर जुम्लामा एक जना पुरुषको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका २ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका...

आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भदाै १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम...

डोटीमा यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते

साउन ३२, धनगढी । डोटीको दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान...

आज देशभर वर्षाको सम्भावना

साउन ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको जनाएको छ । आज दिउँसो र राति नै वर्षा हुने महाशाखाले जनाएको...

त्रिशूलीमा बेपत्ताका आफन्तलाई राहतका लागि कागजात पेस गर्न प्रशासनको अनुरोध

साउन २९, काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध...

कैलालीको उत्तरमुडामा चट्याङ पर्दा दश जना घाइते

साउन २७, कैलाली । कैलालीमा चट्याङ पर्दा दश जना घाइते भएका छन् । आइतबार कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ पर्दा दश जना घाइते भएका हुन् । घाइते हुनेमा सोही ठाउँका...

म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु

साउन २७, काठमाडाैँ । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि...

गायक प्रकाश तिमिल्सिनाको निधन

साउन २७, काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गको भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन...

विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

साउन २४, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले...

आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...