आज स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३५ औँ स्मृति दिवस

मङ्सिर १९, काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उहाँको जादुमय...

बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एक घाइते

मङ्सिर १४, काठमाडौँ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ...

भरतपुर अस्पताल देशकै उत्कृष्ट बन्यो

मङ्सिर १२, काठमाडौँ । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने...

चितवनमा सडक दुर्घटना बढ्दो, चार महिनामा २९ ले गुमाए ज्यान

मङ्सिर ९,  चितवन । सडक दुर्घटना बढ्दो मानवीय क्षतिको कारण बन्ने गरेको छ । दुर्घटनामा परेर अंगभंग हुनेदेखि ज्यानै गुमाउनेसम्मका घटना बढिरहेका छन् । पूर्वपश्चिम राजमार्गको एक प्रमुख र व्यस्त सडकखण्ड...

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर ७, काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय...

बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस

मङ्सिर ५, काठमाडौँ । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार...

झापा कारागारका एक कैदीको मृत्यु

मङ्सिर ५, काठमाडौँ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका...

झापामा ‘अटो’ दुर्घटना हुँदा एक जनाको मृत्यु

मंसिर १, सुरुङ्गा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो...

ताप्लेजुङ सात वर्षीय बालिकाको लडेर मृत्यु

कात्तिक २९, ताप्लेजुङ । जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो ।...

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

कात्तिक २६, काठमाडौँ । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ...