बस दुर्घटना हुँदा गुल्मीमा १३ जना घाइते

जेठ ४, गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका –१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका...

आज केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

जेठ ४, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी प्रदेश सहित...

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

जेठ ३, काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा...

बबई नदीमा डुबेर दुई दाजुभाईको मृत्यु

जेठ २, काठमाडाैँ । दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको हो...

दोलखामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

जेठ २, काठमाडाैँ । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको वडा नम्बर १ भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर...

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

वैशाख २९, काठमाडौँ । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गर्दै २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको...

आज चार प्रदेशमा चट्याङ र हावाहुरीसहि वर्षाको सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ...

आज मेघगर्जन-चट्याङसहित वर्षाको सम्भावना

वैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको...

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

वैशाख २६, काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाखको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको...

पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न दिए निर्देशन

वैशाख, २५, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले...