चैत १०, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय...
चैत ५, चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना...
चैत ३, काठमाडाैँ । टेक्सस-अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका...
चैत २, फूलबारी । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । । कैलालीको धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा...
चैत १, नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी...
फागुन २८, काठमाडौँ । स्विट्जरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरले मंगलबार ‘विश्व वायु गुणस्तर रिपोर्ट २०२४’ सार्वजनिक गर्दै विश्वको अधिकांश जनसंख्या प्रदूषित हावामा सास फेर्दै आएको निष्कर्ष निकालेको छ । १३८...
फागुन २३, काठमाडौँ । काठमाडौँको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका–६ सलम्बुटारमा द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा...
फागुन २०, काठमाडौँ । थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा काठमाडौँको थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडक केहीबेर जलमग्न बनेको थियो...
फागुन १८, धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला...
फागुन १७, काठमाडौँ । झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला...