इजरायल र हमासबीच चारदिने अस्थायी युद्ध विराम

मङ्सिर ९, काठमाडौँ । इजरायल र हमासबीच स्थानीय समय अनुसार आज बिहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु भएको छ । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु...

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

मङ्सिर ७, काठमाडौँ । सिरहा जिल्लामा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा...

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

मङ्सिर ७, काठमाडौँ । मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय...

भुकम्प पीडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको ‘जनसेवा अभियान’ निरन्तर जारी

मङ्सिर १, जाजरकोट । जाजरकोटमा भुकम्प पीडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संचालन गरेको गरेको जनसेवा अभियान निरन्तर जारी रहेकाे छ । जनसेवा अभियानमा जुटेका जनस्वयंसेवकहरुले  पीडितहरुका टेन्ट मै पुगेर...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन भएको छ । उहाँको उपचारको क्रममा ८२ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्तपतालमा बुधबार राती ११ः३० मा निधन...

नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

कात्तिक २६, नवलपुर । नवलपरासी (बर्दघाट पूर्व) को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको...

धादिङमा ३.५ म्याग्नेच्युडको भूकम्प

कात्तिक २६, काठमाडौँ । धादिङमा गएराति ११:२३ मिनेटमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

कात्तिक २५, दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी...

राहत वितरणमा दलीय राजनीति हावी, भूकम्प पीडितले अझैँ पाएनन् राहत

कात्तिक २३, जाजरकोट । सरकारले भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि राहत वितरणमा दलीय राजनीति हावी भएको पाइएको छ । भूकम्प पीडितहरुको आवश्यकता अनुसार भन्दा पनि आफ्नो पार्टीको...

जाजरकोटमा फेरि गयो भूकम्पको धक्का

कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको...