महासचिव गुटेरेसको सुरक्षामा खटिएका ढुङ्गानाको लेक लागेर मृत्यु

कात्तिक १५, गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।  आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...

बारामा निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या

कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो...

मौसम बदली : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार...

राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै इजरायलद्वारा गाजामा थप आक्रमण गर्दै

कात्तिक १२, काठमाडौँ । मानवीय सहयाता र नरसंहार रोक्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अस्वीकार गर्दै थप हमला गरेको छ । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको जनाएको...

मुगुमा एकै परिवारका ४ जना मृतावस्थामा फेला

कात्तिक १०, काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र...

गाजामा भइरहेको नरसंहारबारे पुटिनको धारणा, तेस्रो विश्वयुद्धको केन्द्र इजरायल बन्ने खतरा !

कात्तिक १०, काठमाडौँ । इजरायलले गाजा पट्टीमा जारी राखेको नरसंहारबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक सार्वजनिक रुपमा धारणा सार्वजनिक गरेका छन् । पुटिनको धारणाले विश्वभर हलचल नै ल्याएको छ...

स्कुटर दुर्घटनामा हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

कात्तिक ९, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट...

गाजापट्टीमा प्रवेश गर्न खोज्दा इजरायली ट्यांक ध्वस्त

कात्तिक ८, काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्दैछ । अहिलेसम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन । गाजा...

पाल्पाको बराङ्ग्दी खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

कात्तिक ५, काठमाडौँ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको बागमती प्रदेशको ७२०९ नम्बरको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा छ जनाको मृत्यु भएको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा...