साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...
साउन २२, पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९...
साउन २२, बागलुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ । सोमबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा...
साउन २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ...
साउन १७, काठमाडाैँ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी दुई नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को...
साउन १७, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण...
साउन १६, काठमाडौँ । हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको हत्या गरिएको जनाएको...
साउन १६, काठमाडौँ । बल्खु खोलामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु पुलमुनि अडकिएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव प्रहरीले फेला पारेको हो। काठमाडौँ उपत्यका...
साउन १४, पोखरा । कास्कीको पोखरामा भएको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी आमाछोराको मृत्यु हुँदा २८ जना उपचारत छन्। एलपी देवकोटा मेमोरियल...