गायक प्रकाश तिमिल्सिनाको निधन

साउन २७, काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गको भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन...

विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

साउन २४, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले...

आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...

उडेको तीन मिनेटमै हेलिकप्टर दुर्घटना, पाँचजनाको मृत्यु

साउन २३, काठमाडाैँ  । एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त...

बागलुङमा पहिरोमा परी आठ जनाको मृत्यु, चार घाइते

साउन २२, पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९...

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

साउन २२, बागलुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ । सोमबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा...

आज बागमतीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत दुई नर्स निलम्बन

साउन १७, काठमाडाैँ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी दुई नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को...

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

साउन १७, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण...

हमासका प्रमुख नेता हानियाको इरानमा हत्या

साउन १६, काठमाडौँ । हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको हत्या गरिएको जनाएको...