फागुन १०, काठमाडौँ । मकवानपुरको मनहरी–७ बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । वीरगञ्जबाट चितवन आइरहेको बा प्र०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित...
फागुन ९, कैलाली । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)...
फागुन ७, काठमाडौँ । सर्लाहीको ईश्वरपुरमा बुधबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१३ बाके–संग्रामपुर सडक खण्डमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय,...
फागुन २, काठमाडौँ । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रदेश–०१–००४क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा चालक ललितपुर,...
फागुन २, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय गएका...
फागुन २, कास्की । पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको...
माघ २९, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका...
माघ २७, खलङ्गा । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत...
माघ २७, टोकियो । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ...
माघ २५, काठमाडौँ । मुग्लिङ–काठमाडौँ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौँ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको...