कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
साउन २०, काठमाडौँ । कक्षा १२ को परीक्षाको रिजल्ट सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको...
