पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

साउन २३, काठमाडाैँ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू...

भदौ दोस्रो साताबाट शिक्षक महासङ्घले आन्दोलन गर्ने

साउन २३, काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ...

सङ्घीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै दलित समुदायको समस्या समाधान हुन्छ : गौरव

साउन २२, कठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दलितका समस्या राष्ट्रिय समस्या भएको भन्दै सङ्घीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै ती समस्या समाधान हुने बताएका छन् ।...

आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण

साउन २२, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना रहेको जनाएको...

पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

साउन २१, बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा बुधबार बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजुदर–संवाद अभियान उद्घाटन

साउन २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी मजुदर महासंघले ९ नं ब्यूरोमा ‘मजुदर–संवाद’ अभियान उद्घाटन गरेको छ । ‘मजदुरहरूको तलब, ज्याला १०० प्रतिशत –वृद्धि गर, मजदुरहरूलाई स्थायी रोजगारी–...

आज देशका केही भागमा भारी वर्षाको सम्भावना

साउन २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा...

रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

साउन २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।  महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ...

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

साउन २०, काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक...