बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

चैत १०, काठमाडाैँ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोही चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को...

व्रिटिश गोर्खा भुतपुर्व सैनीक सङ्गठन (विगेसो) द्वारा पत्रकार सम्मेलन सम्पन्न

चैत १०, काठमाडौँ । व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन (विगेसो) ले अनामनगर संवाद डवलीमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध...

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

चैत ९, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिरी जमानतमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई...

गृह मन्त्रालयद्वारा सीडीओहरूलाई ६८ बुँदे निर्देशन (पूर्णपाठ)

चैत ९, काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई जिल्ला प्रशासन कार्यालयहरूमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले...

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

चैत ८, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर...

अखिल (क्रान्तिकारी) द्वारा ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया सम्पन्न

चैत ७, काठमाडौँ । सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा...

आज अन्तर्राष्ट्रिय खुशी दिवस

चैत ७, काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुशी दिवस । आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ । संयुक्त...

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित

चैत ५, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए ।...

आज आंशिक बदली रही मुख्यतया मौसम सफा रहने

चैत ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...

कवि ‘भावुक’ को १६ औँ कृति तथा भीष्मराज ढुङ्गेलको तेस्रो कृति एकसाथ लोकार्पण

चैत ५, काठमाडौँ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा...