आज तराईमा हुस्सु लाग्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने
माघ २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...