साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्ने
साउन ३, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा...
