आज यी भूभागमा भारी वर्षाको सम्भावना

असोज २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । साथै, अरब सागर तथा बङ्गालको...

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

असोज १, काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको...

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

असोज १, काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको...

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

असोज १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । साथै, अरब सागर तथा बङगालको खाडीबाट...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

भदौ ३१, काठमाडौँ। यस वर्ष २०८२ सालको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान...

निर्वाचनका लागि प्रारम्भिक तयारीका काम सुरु

भदौ ३१, काठमाडौँ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही...

जनवर्गीय सङ्गठनहरूको संयुक्त प्रेस वक्तव्य

भदाै ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट जनवर्गीय संगठनहरुले भाद्र २३ र २४ को जेन्जी आन्दोलन, ओली नेतृत्वमा रहेको काँग्रेस – एमाले गठबन्धन सरकारको विघटन र त्यसपछि सेनाको...

बीपी राजमार्ग भोलि असोज १ गतेदेखि चौबीसै घन्टा सञ्चालन हुने

भदाै ३१, काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको बीपी राजमार्ग असोज १ गते (बुधबार) देखि २४सै घन्टा सञ्चालनमा ल्याइने भएको छ...

भोलि असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

भदौ ३१, काठमाडौँ । असोज १ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्मानमा शोक दिवस मनाउने निर्णय गरेको हो।...

आज यी भूभागमा भारी वर्षाको सम्भावना

भदाै ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । यस्तै, अरब सागर तथा बङ्गालको...