आज जापानकी विदेशमन्त्री नेपाल आउँदै

वैशाख २३, काठमाडौँ । आज जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । जापान...

आज पहाडमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

वैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली...

रियल मड्रिडले जित्यो ला लिगा उपाधि ३६औँ पटक

वैशाख २३, काठमाडौँ । रियल मड्रिडले स्पानिस ला लिगा फुटबलको उपाधि ३६औँ पटक जितेको छ। ला लिगामा दोस्रो स्थानको बार्सिलोना  शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी...

किसान सङ्गठनद्वारा ‘कृषिमा बाह्य हस्तक्षेप र किसान आन्दोलन’ विषयक अन्तरक्रिया

वैशाख २२, काठमाडाैँ । चार किसान संगठनव्दारा कृषिमा बाह्य हस्तक्षेप र किसान आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको कृषि क्षेत्रको अवस्था र समस्याको बारेमा सत्य तथ्यसहित चर्चा...

अमेरिकी डिभीको नतिजा आज, यसरी हेर्नुहोस्

वैशाख २२, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र...

नेपाल पत्रकार महासंघको अधिवेशन काठमाडौँमा आजदेखि सुरु

वैशाख २१, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन काठमाडौँमा आजदेखि सुरु हुँदैछ । आज र भोलि गरी २ दिनसम्म चल्ने अधिवेशनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । बिहान ८ बजे...

आजको मौसम : तत्काल पानी पर्ने सम्भावना छैन

वैशाख २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको जनाएको छ।महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि...

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै

वैशाख २१, काठमाडौँ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’...

एअरटेललाई शुल्क बुझाउन नसक्दा देशभर इन्टरनेटमा समस्या

वैशाख २०, काठमाडाैँ । नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ । भारतीय कम्पनी एअरटेललाई शुल्क बुझाउन नसक्दा निजी क्षेत्रका प्रमुख इन्टरनेट...